(2073 Ashad/Shrawan) Content Analysis Daily News Papers

Content  Analysis अध्ययनको यस अवधिमा राजधानीबाट प्रकाशित हुने ठूला आकारका राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका र अन्नपूर्ण पोष्टमा प्रकाशित शिक्षाको अन्तर्बस्तु विश्लेषण गरिएको छ । एसएलसी परीक्षाको नतिजापछि विद्यार्थीहरु उच्च शिक्षाको अध्ययनको तयारीका लागि जुट्ने, कलेजमा नयाँ विद्यार्थी भर्ना प्रारम्भ हुने, आम अभिभावकको यसमा प्रत्यक्ष चासो रहने हुँदा यस समयमा शिक्षाका समाचारले सञ्चार माध्यममा प्राथमिकता पाएको देखिन्छ ।
यसअवधिमा गोरखापत्र दैनिकले काठमाडौँ बाहिरका समाचारलाई बढी प्राथमिकता दिएको छ भने घटनामा आधारित समाचार बढी प्रकाशित गरेको पाइएको छ । साथै धेरैजसो समाचार वालाइन विना नै प्रकाशित गरिएको छ । साथै समसामयिक घटनामा आधारित समाचारको प्रकाशनलाई बढी प्राथमिकता दिनुका साथै शिक्षाको नीतिगत मुद्दाका विषयलाई बढी समेटेको छ । शिक्षाका विभिन्न विषयमा नौँ वटा लेख रचना र एक वटा सम्पादकीय लेखेको छ । यस अवधिमा पाठकपत्र र तस्विर प्रकाशन गरिएको छैन ।
कान्तिपुर दैनिकले धेरैजसो समाचार बाइनमा आधारित भएर नै तयार पारेको छ भने शिक्षाका नीतिगत मुद्धा, छात्रवृत्तिलगायतका विषयलाई बढी प्राथमिकता दिएको छ । यस अवधिमा १२ वटा लेख रचनाका साथै पाठक पत्र र सम्पादकीय प्रकाशित गरेको पाइएको छ । यसअवधिमा शिक्षासँग सम्वद्ध तस्विर प्रकाशन गरिएको छैन । विद्यार्थी विदेशिने प्रवृत्ति, ग्रेडिङ पद्धतिले ल्याएको अवसर र विद्यालयका असुरक्षित संरचना र सामुदायिक विद्यालयको गुणस्तरमा ध्यान देउ शीर्षकको सम्पादकीय प्रकाशित उक्त दैनिकले प्रकाशित गरेको अध्ययनको क्रममा पाइएको छ ।
अन्नपूर्ण पोष्ट दैनिकले यस अवधिमा दुई वटा सम्पादकीय प्रकाशित गरेको छ भने तीन वटा लेख रचना र एक वटा तस्विर प्रकाशित गरेको पाइएको छ । उक्त दैनिकले राजधानी बाहिरको समाचारलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ भने घटनामा आधारित र समसामयिक समाचारले अखवारमा धेरै स्थान पाएका छन् ।
यसअवधिमा राजधानी दैनिकले १० वटा शिक्षाका लेखरचना प्रकाशित गरेको छ भने एसएलसीसँग सम्वन्धित तस्विरलाई समेटेको पाइएको छ । यस अवधिमा शिक्षासँग सम्वद्ध सम्पादकीय प्रकाशित भएको पाइएको छैन । शिक्षाको समाचारमा यस दैनिकले पनि राजधानी बाहिरका समाचारलाई बढी स्थान दिएको पाइएको छ भने फिचरभन्दा समाचार धेरै प्रकाशित भएको देखिन्छ । साथै नीतिगत मुद्धाहरुलाई नै यस अखवारले प्राथमिकताका साथ उठाएको पाइएको छ ।
नयाँ पत्रिका दैनिकले सात लेख रचना एक वटा पाठकपत्र शिक्षासँग सम्वन्धित एक वटा तस्विर प्रकाशित गरेको अध्ययनको क्रममा पाइएको छ । शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइराला, प्रा.डा.मनप्रसाद वाग्लेदेखि पूर्वशिक्षासचिव विश्वप्रकाश पण्डितले लेखका रचनालाई स्थान दिएको पाइएको छ । शिक्षाका विषयमा लेखिएको सम्पादकीय यसअवधिमा प्रकाशित गरिएको अध्ययनको क्रममा देखिएन । यस दैनिकले काठमाडौँ उपत्यकाबाट उत्पादन गरिएका शिक्षाका समाचारलाई बढी प्राथमिकता दिएको छ भने धेरैजसो समाचार समसामयिक छन् र बाइलाइनमा आधारित समाचार बढी प्रकाशन गरिएको छ ।
नागरिक दैनिकले शिक्षाका समसामयिक विषयलाई बढी समाचारमा स्थान दिएको अध्ययनको क्रममा पाइएको छ । शिक्षाका नीति निर्माण गर्ने उच्च अधिकारदेखि सभासद्ले समेत शिक्षाका विषयमा आफनो दृष्टिकोण लेखका छन् । यसअवधिमा नागरिक दैनिकले शिक्षाका लेखरचना सम्पादकीय र पाठकपत्रलाई समेत स्थान दिएको छ ।
यसअवधिमा सार्वजनिक शिक्षाको गुणस्तर, शिक्षा ऐन, नियमावली, शिक्षकका समस्या, ग्रेडिङले पार्ने असरलगायतका शिक्षाका थुप्रै जल्दाबल्दा समस्यामा राजधानी र राजधानी बाहिरबाट समेत शिक्षाको विषयमा समाचार प्रकाशित गरिएको पाइएको छ भने राष्ट्रिय दैनिककै माध्यमबाट शिक्षाका जिम्मेवार पदाधिकारी, विज्ञहरुले भने आफनो धारणा विचार सार्वजनिक गरिएको पाइएको छ ।

2073 Ashad month

                1

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 10 24 10 14 10 13
Out of Kathmandu 14 25 14 17 2 17
Total 24 49 24 32 12 30

2

News Analysis Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 21 30 12 21 11 24
Soft News/ Investigation News 3 19 12 10 1 6
Total 24 49 24 31 12 30

3

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
News 23 39 18 26 11 26
Features 1 10 6 5 1 4
News Analysis            
Anchor News            
Interview            
Opinion 4 7 3 1 6 6
Main News            
Editorial 1 3   2    
Letter to Editor   1 5   1  
Picture           1
Total 29 60 32 34 19 37

4

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Byline News 3 26 19 16 8 14
Not by line News 21 23 5 15 4 16
Total 24 49 24 31 12 30

5

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
current Situation 21 34 18 24 12 23
News Value/ Innovation   2 1 1   2
Source/Evidence        
Investigative 2 5 5 4   3
Article/ Balance          
Scoop/Exclusive        
News Component       1  
Presentation   1      
Promotional Feature 1 7   1 1 2
Total 24 49 24 31 13 30

6

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 14 19 10 12 5 13
Success Stories 1 6 2 2 1
Involvement 3 9 5 4 3 3
Finalizing in Education 2 4 1 4   3
School Management/ Governance       1   1
Accountability 1 5 6 6 2 6
Lifelong learning/ continue Education 3 6 2 1 4
Total 24 49 24 31 12 30

7

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
School Enrollment   1 1 1    
School Dropout        
Out of School Children 3 1     1 1
Health and Nutrition 1 1     2
Corporal Punishment   1        
Teacher/ Teachers Union 1 1 5 5   6
Curriculum/ Text 1 1 1 1   2
Technical/Vocational Education 1 4 4   5
Quality Education Matter   3      
School administration   4 5 4 1 3
Exam/ Assessment 2 5 3 5 3 3
Building 5 4 2 3   2
Banda and strike   3 2 1  
Scholarship 5 9 1   1 1
Others 5 11 6 7 5 5
Total 24 49 24 31 12 30

 

2073 Shrawan month

1

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 18 19 15 5 8 5
Out of Kathmandu 17 26 3 9 6 7
Total 35 45 18 14 14 12

2

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 29 27 10 8 9 6
Soft News/ Investigation News 6 18 8 6 5 6
Total 35 45 18 14 14 12

3

 

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
News 31 29 10 9 9 7
Features 4 15 8 5 5 5
News Analysis   1      
Anchor News            
Interview          
Opinion/ Article 5 5 3 2 1 4
Main News            
Editorial   1        
Letter to Editor     1      
Pictures       1 1  
Total 40 51 22 17 16 16

4

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Byline News 3 25 14 12 12 7
Not by line News 32 20 4 2 2 5
Total 35 45 18 14 14 12

5

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Current Situation 28 25 12 7 9 7
News Value/ Innovation 4 6 2 2 1 2
Source/Evidence
Investigative 2 6 3 3 2 2
Article/ Balance  
Scoop/Exclusive 2 1  
News Component  
Presentation 2     1
Promotional Feature 1 4 1 1 2
Totoal 35 45 18 14 14 12

6

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 17 17 9 4 5 5
Success Stories 1 1 2 2 1
Involvement 6 5 5 1 1 1
Finalizing in Education 2 3     1 1
School Management/ Governance 1      
Accountability 3 8 1 4 1 3
Lifelong learning/ continue Education 6 10 1 3 5 2
Total 35 45 18 14 14 12

7

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
School Enrollment 1 1
School Dropout 1
Out of School Children 1 1 1
Health and Nutrition 1 1
Corporal Punishment 1
Teacher/ Teacher Union 3 7 2 1 1 3
Curriculum/ Text 2 1
Technical/Vocational Education 2 2 1 1
Quality Education Matter 1 3 1 1 1
School administration 4 3 2 1 1
Exam/ Assessment 5 5 2 1 3 2
Building 4 9 3 1 1 2
Banda and strike 4 2 3 1 1
Scholarship 5 2 2
Others 4 9 4 3 5 1
Total 35 45 18 14 14 12

Leave a Reply

Your email address will not be published. Required fields are marked *