Content Analysis Daily News Papers

Content  Analysis

यस अध्ययनको अवधिमा राजधानीबाट प्रकाशित हुने ठूला आकारका राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट र द हिमालयन टाइम्सको शिक्षाको अन्तर्बस्तु विश्लेषण गरिएको छ । बैशाख÷जेठ महिना शैक्षिक हिसावले धेरै समाचार उत्पादन हुने समयका रुपमा लिइन्छ । नयाँ वर्ष आगमनसँगै विद्यालयमा विद्यार्थीको स्वागत तथा भर्ना अभियान, विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन सके नसकेको जस्ता विषय धेरै समाचार बन्ने विषय हुन् । लामो समयपछि शिक्षा ऐनको आठौँ संशोधन यसै अवधिमा भएकोले शिक्षाको समाचार कभरेज उल्लेख्य नै रह्यो ।
यस अवधिमा दैनिकहरुले राजधानी बाहिरका गतिविधिको समाचारलाई मुख्य प्राथमिकताका छापेको अध्ययनको क्रममा पाइएको छ । साथै प्रायजसो घटनामा (हार्ड न्युज) आधारित समाचारको कभरेज यस अवधिमा भएको देखिन्छ । शिक्षा क्षेत्रमा विचार दृष्टिकोणको कभरेज उल्लेख्य नै रह्यो ।यसअवधिमा गोरखापत्रले सात जना, कान्तिपुरले चार जना, नागरिकले नौँ जना, अन्नपूर्णले तीन जना, नयाँ पत्रिकाले चार जना र राजधानी दैनिकले आठ जनाको दृष्टिकोणलाई स्थान दिइएको अध्ययनको क्रममा पाइएको छ । राजधानी दैनिकले धादिङ जिल्लामा विद्यार्थीले पाठ्यपुस्तक नपाएपछि कपी मात्रको सहारामा अध्ययन गर्दै गरेको र धेरै राष्ट्रिय दैनिकले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा निशुल्क पाठ्यपुस्तक वितरण गर्दै गरेको तस्विर प्रमुखताका साथ छापेका थिए ।
यस अवधिमा शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगित नयाँ कामको प्रारम्भलगायतका विषयमा समाचारको कभरेज उल्लेख रुपमा भयो भने राष्ट्रिय दैनिकहरुले शिक्षाकै विषयमा केन्द्रीत रही सम्पादकीय प्रकाशित गरेका थिए । यसअवधिमा कान्तिपुरले तीन वटा, गोरखापत्रले तीन वटा सम्पादकीय प्रकाशित गरेको पाइएको छ । अन्य राष्ट्रिय दैनिकले पनि सम्पादकीय लेखेका थिए ।
यसअवधिमा राजधानीबाट प्रकाशित धेरैजसो राष्ट्रिय दैनिकहरुले बाइलाइनमै आधारित रहेर समाचार पस्केका छन् भने समाचार खोजमुलुक पनि छन् । धेरै नीतिगत विषयमा समेत यसअवधिमा समाचार पस्केन काम अखवारहरुले गरेका छन् । विद्यार्थी भर्ना अभियानका साथै विद्यार्थीको हातमा नयाँ पाठ्यपुस्तक नपुगेको, विद्यार्थीलाई विनाशकारी भूकम्पपछिको एक वर्षको अवधिमा पनि कक्षा कोठामा ओत लाग्ने प्रवन्ध मिलाउन नसकिएको कक्षा कोठामा शिक्षकको अनुपस्थिति, छात्रवृत्तिमा मनपरी खर्च जस्ता विषयमा कसैले जिम्मेवारी लिनुपर्ने हो कि होइन भन्ने विषयमा समाचार प्रकाशित गरिएको थियो । यसअवधिमा पाठ्यपुस्तक, भौतिक पक्ष जस्तो भवन, टहरा, अस्थायी सिकाई केन्द्र, छात्रवृत्तिलगायतका समाचारको कभरेजलाई मिडियाले प्राथमिकता दिएका छन् । साथै विद्यालय भर्ना अभियान, शिक्षकका मुद्धा, विद्यालयको व्यवस्थापकीय पक्षका समाचारको कभरेज यसअवधिमा भएको देखिन्छ ।
यी विषयमा सम्वद्ध निकाय, पदाधिकारीको भूमिका र उत्तरदायित्व के हो ? कोही जिम्मेवारी हुनपर्छ कि पर्दैन भन्ने विषयमा मिडियाले आवाज उठाएको देखिन्छ । शिक्षाका विभिन्न विषयमा नीति निर्माण गर्ने तहका व्यक्तिहरुले लेख रचनाका माध्यमबाट आफना धारणा सार्वजनिक गर्नुभएको छ । तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेल, शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवत्ता डा.हरिप्रसाद लम्साल, तत्कालीन शिक्षा विभागका महानिर्देशक खगराज बराल, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति कमलकृष्ण जोशी लगायतले राष्ट्रिय दैनिकमा आ–आफना दृष्टिकोण लेखेको अध्ययनको क्रममा पाइएको छ ।

2073 Baishakh month

1

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 22 21 21 15 6 9
Out of Kathmandu 39 33 4 24 8 20
Total 61 54 25 39 14 29

2

News Analysis Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 47 34 12 26 6 12
Soft News/ Investigation News 14 20 13 13 8 17
Total 61 54 25 39 14 29

3

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
News 52 40 16 30 10 23
Features 9 13 9 9 4 6
News Analysis 1
Anchor News
Interview
Opinion 5 4 9 2 3 8
Main News
Editorial 1 3 2
Letter to Editor 2 2 2
Picture 1 2 1
Total 68 63 38 41 21 38

4

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Byline News 8 32 18 32 11 17
Not by line News 53 22 7 7 3 12
Total 61 54 25 39 14 29

5

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
current Situation 46 33 15 23 7 18
News Value/ Innovation 3 2 2 1
Source/Evidence 1
Investigative 6 6 7 5 3 5
Article/ Balance
Scoop/Exclusive 2 1 2
News Component 1 1
Presentation 2 1 4
Promotional Feature 4 10 6 2 3
Total 61 54 25 39 14 29

6

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 29 26 12 19 9 15
Success Stories 2 6 1 1 1 3
Involvement 12 4 5 5 1 5
Finalizing in Education 3 3 2
School Management/ Governance 2 1 1
Accountability 8 7 5 4 1 4
Lifelong learning/ continue Education 5 8 2 7 2 1
Total 61 54 25 39 14 29

7

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
School Enrollment 6 4 1 3
School Dropout 2 2
Out of School Children 2 3 1
Health and Nutrition
Corporal Punishment
Teacher/ Teachers Union 3 3 2 3
Curriculum/ Text 15 8 4 12 2 6
Technical/Vocational Education 5 2 3 1 1
Quality Education Matter 2
School administration 1 5 3 1 4 2
Exam/ Assessment 4 2 2 3 3
Building 4 11 1 2 1 3
Banda and strike 1 4 2 2
Scholarship 9 8 1 6 1 1
Others 9 12 7 3 3 6
Total 61 54 25 39 14 29

2073 Jestha month

1

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 15 17 23 18 6 10
Out of Kathmandu 26 33 9 16 6 19
Total 41 50 32 34 12 29

2

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 30 26 25 23 7 24
Soft News/ Investigation News 11 24 7 11 5 5
Total 41 50 32 34 12 29

3

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
News 36 38 28 27 7 25
Features 5 15 4 7 5 4
News Analysis
Anchor News
Interview 1
Opinion 2 3 5 1 1
Main News
Editorial 2 1 1
Letter to Editor 2 3 3
Pictures 1 1
Total 45 60 40 37 12 29

4

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
Byline News 7 35 9 20 9 8
Not by line News 34 15 23 14 3 21
Total 41 50 32 34 12 29

5

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
Current Situation 23 30 26 24 10 22
News Value/ Innovation 4 2 1 1 1
Source/Evidence
Investigative 6 6 4 4 1 2
Article/ Balance
Scoop/Exclusive 1 1
News Component 1
Presentation 1 2 1 1 2
Promotional Feature 7 8 1 3 2
Totoal 41 50 32 34 12 29

6

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 15 20 17 18 8 17
Success Stories 3 6 2 2
Involvement 9 6 5 6 2 6
Finalizing in Education 3 4 1 3 4
School Management/ Governance 3 1 2
Accountability 5 7 2 3 2 1
Lifelong learning/ continue Education 3 7 4 1
Total 41 50 32 34 12 29

7

Types Gorkhapatra Kantipur THT Annapurna Naya Patrika Rajdhani
School Enrollment 3 7 4 1
School Dropout 1 1
Out of School Children 1 1
Health and Nutrition 2 2
Corporal Punishment 1 1 1 2
Teacher/ Teacher Union 6 2 4 3 2 6
Curriculum/ Text 4 2 1 2 2
Technical/Vocational Education 2 2 2 1
Quality Education Matter 1 1 1 1 1
School administration 7 10 3 6 1 2
Exam/ Assessment 3 1 2 2 1 2
Building 5 9 2 1 4
Banda and strike 1 2 2 2
Scholarship 3 2 6 5 2 2
Others 7 8 3 9 2 6
Total 41 50 32 34 12 29

 

 

 

 

 

 

 

 

 

 

राजधानीबाट प्रकाशित ठूला आकारका राष्ट्रिय दैनिक पत्रिकामा छापिएका शिक्षासम्वन्धी सामग्रीको  Content  Analysis विश्लेषण यसमा गरिएको छ । अध्ययनमा गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका, राजधानी दैनिक गरी छ वटा दैनिक पत्रिका समावेश छन् । अध्ययनका क्रममा शिक्षासम्वन्धी सामग्रीलाई काठमाडौँ उपत्यकाबाट प्रकाशित र काठमाडौंबाहिरबाट प्रकाशित सामग्री, कडा या कुनै घटनामा आधारित समाचार तथा नरम वा खोजमूलक समाचार आदि आधारमा हेरिएको छ । त्यसैगरी, अर्कोतर्फ, समाचार, फिचर, समाचार विश्लेषण आदिमा अध्ययन गरियो भने समाचार लेख्ने पत्रकारको नाम बाइलाइन भए या नभएको (बाइलाइन विना नै समाचार तयार पारिएको) भन्ने आधारमा विश्लेषण गरिएको छ ।

यसका साथै समाचारमा सान्दभिकता, समाचारीय मूल्य, स्रोत प्रमाण आदि आधारमा अध्ययन विश्लेषण गर्ने प्रयास गरिएको छ भने पोलिसीसँग सम्वद्ध समाचारका साथै Accountability सँग जोडेर मुख्य रुपमा केलाउने प्रयत्न गरिएको छ । विद्यार्थीको भर्ना कक्षा छाड्ने, बन्द हड्ताल, छात्रवृत्तिलगायतका आधारमा समाचारलाई केलाउने प्रयास गरिएको छ । यसपटक गत २०७२ साल फागुन÷चैत महिनामा ती पत्रिकाबाट प्रकाशित भएका समाचारको निष्कर्षलाई छोटकरीमा बुँदागत रुपमा प्रस्तुत गरिएको छ ।

१. ठूला राष्ट्रिय दैनिक पत्रिकाले काठमाडौँभन्दा उपत्यका बाहिरका समाचारलाई बढी प्राथमिकता दिएको देखिन्छ । कान्तिपुर, गोरखापत्र, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका, राजधानी समेत छ वटै पत्रिकाले काठमाडौँ उपत्यकाभन्दा बाहिरको समाचारलाई बढी प्राथमिकता दिएका छन् ।

२. राष्ट्रिय दैनिकहरुले खोजपूर्ण समाचारमा जोड दिएको देखिन्छ । घटनामा आधारित समाचारभन्दा त्यसलाई केलाएर थप नयाँ प्रमाण तथ्यलाई समेत थपेर समाचार लेख्ने क्रम दैनिक अखवारमा देखिएको छ ।

३. समाचारसँगै दैनिक अखवारहरुले विचार दृष्टिकोण, शिक्षाको विषयमा सम्पादकीय, तस्विर आदिलाई प्राथमिकतामा राखेर अखवारमा स्थान दिने गरेको अध्ययनको क्रममा देखिएको छ । समाचारपछि अखवारको प्राथमिकतामा फिचर समाचार परेको छ । यससँगै कान्तिपुर गोरखापत्र र नयाँ पत्रिका र अन्नपूर्ण पोष्टले शिक्षाको विषयको सम्पादकीय लेखका छन् भने शिक्षाको विषयमा विचार दृष्टिकोण पस्कने क्रम तीव्र छ । यसअवधिमा एसएलसी परीक्षाको तयारी तथा परीक्षा सञ्चालन भएकोले त्यसैसँग सम्वद्ध विचारलाई राजधानीबाट प्रकाशित हुने दैनिक अखवारले प्राथमिकता दिएको पाइएको छ । समाचारका थुप्रै विषय हुँदाहुँदै पनि शिक्षाका विषयमा यस खालको समाचार विचार सम्पादकीय, पाठकपत्रको कभरेज अखवारमा भएको देखिन्छ । यसअवधिमा शिक्षाको विषयमा केन्द्रीत रही कुनै पनि राष्ट्रिय दैनिकले अन्तरवार्ता प्रकाशन गरेको भने अध्ययनको क्रममा देखिएन ।

४. दैनिक अखवारहरुले खोजपूर्ण र धेरै मिहिनेत गरेर तयार पारिएको समाचारलाई बाइलाइनका रुपमा प्रस्तुत गर्ने गर्दछन् । अध्ययन अवधिमा यी अखवारमा धेरैजसो खोजपूर्ण हिसावले समाचार तयार पारेको देखिन्छ र समाचारमा बाइलाइन दिइएको छ । गोरखापत्र दैनिक र राजधानी दैनिकको तुलनामा अन्य दैनिकले धेरै जसो समाचारमा बाइलाइन (समाचार लेख्ने पत्रकारको नाम) दिएको देखिन्छ ।

५. दैनिक अखवारले तत्कालिन घटनाका आधारित समाचारलाई बढी स्थान दिने गर्दछन् । अध्ययन अवधिमा सबै दैनिकमा यो क्रम देखिएको छ । यससँगै खोजपूर्ण हिसावले समाचार तयार पार्ने काम दैनिक अखवारहरुले गरेको पाइएको छ ।

६. सञ्चार माध्यमहरुले शिक्षासँग सम्वद्ध नीति निर्माणका विषयको समाचारलाई धेरै प्राथमिकता दिने गरेको अध्ययनबाट देखिएको छ । यसबाहेक शिक्षा क्षेत्रमा देखिएका, सफलताका कथा, अनुभव दैनिक अखवारको प्राथमिकतामा परेका छन् । शिक्षामा Accountability अहिले मुख्य समस्या, चिन्ता र चासोका विषयका रुपमा लिने गरिएको छ तर यस विषयलाई सञ्चार माध्यमहरुले उठाएका छन् ।

७. विद्यार्थी भर्ना, पाठ्यपुस्तक, कक्षा छाड्ने दर, भवन तथा भौतिक पूर्वाधार, बन्द हड्ताल, पाठ्यक्रम, छात्रवृत्ति, विद्यालय बाहिर रहेका विद्यार्थीको जस्ता विषय शिक्षा क्षेत्रका सधै समाचार बनिरहने विषयहरु हुन् । यस अध्ययनको क्रममा यी विषयबस्तुले समाचारमा प्राथमिकता पाएका छन् । यस अवधिमा बन्द हड्तालका समाचारको कभरेज खासै देखिएको छैन भने भौतिक पूर्वाधार, भवन परीक्षा, विद्यालय प्रशासन लगायतका समाचारले प्राथमिकता पाएको देखिएको छ ।

Content Analysis Daily News Papers

2072 Falgun month

1

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 7 27 8 10 4 11
Out of Kathmandu 29 31 17 14 7 14
Total 36 58 25 24 11 25

2

News Analysis Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 18 23 11 10 3 16
Soft News/ Investigation News 18 35 14 14 8 9
Total 36 58 25 24 11 25

3

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
News 26 30 18 16 5 20
Features 9 17 7 7 5 5
News Analysis 1 1 1 1
Anchor News
Interview
Opinion 2 4 1 2 1 1
Main News
Editorial 1 1 1
Letter to Editor 1
Picture 1 1 1
Total 41 53 27 26 13 27

4

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Byline News 5 39 19 18 8 10
Not by line News 31 19 6 6 3 15
Total 36 58 25 24 11 25

5

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
current Situation 15 24 14 8 6 13
News Value/ Innovation 4 3 1 1
Source/Evidence 2 2 2 2
Investigative 1 16 4 8 3 6
Article/ Balance 1 1 2 1
Scoop/Exclusive 5 1 1
News Component 3 2
Presentation 4 6 2 2
Promotional Feature 6 2 4
Total 36 58 25 24 11 25

6

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 15 22 8 11 5 10
Success Stories 6 4 5 1 1
Involvement 8 8 5 7 1 9
Finalizing in Education 1 1 1
School Management/ Governance 2 3 2 1 4
Accountability 3 9 3 3 3 1
Lifelong learning/ continue Education 1 11 2 2
Total 36 58 25 24 11 25

7

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
School Enrollment 2 1
School Dropout 1 1 1
Out of School Children 1 3 1 1
Health and Nutrition
Corporal Punishment 1 6 1 1 3
Teacher/ Teachers Union 3 2 4 3 2 4
Curriculum/ Text 2 6 1 4
Technical/Vocational Education 1 5 3
Quality Education Matter 1 4 4 1
School administration 5 3 4 1 1
Exam/ Assessment 4 8 1 1 1 4
Building 8 4 1 4
Banda and strike 1 1 1 1 1
Scholarship 2 9 1 1
Others 9 4 5 8 4 7
Total 36 58 25 24 11 25

2072 Chaitra month

1

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Kathmandu valley 13 24 16 15 11 20
Out of Kathmandu 39 36 15 35 10 25
Total 52 60 31 50 21 45

2

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Hard News/ Event Basis News 20 22 12 15 11 28
Soft News/ Investigation News 32 38 19 35 10 17
Total 52 60 31 50 21 45

3

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
News 34 44 17 36 16 40
Features 18 13 14 14 4 5
News Analysis 3 1
Anchor News
Interview
Opinion 5 3 6 3 12 6
Main News 4
Editorial 2 2 1
Letter to Editor 1 4 2
Pictures 1 3 3 2
Total 61 76 37 59 33 53

 4

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Byline News 13 38 26 31 10 22
Not by line News 39 22 5 19 11 23
Total 52 60 31 50 21 45

5

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Current Situation 26 30 18 24 15 27
News Value/ Innovation 9 9 4 3 1 9
Source/Evidence 1 2 1
Investigative 7 9 5 9 3 6
Article/ Balance 1
Scoop/Exclusive 3 3 1 2
News Component 2 1
Presentation 2 3 1 3 1
Promotional Feature 6 4 1 6 1
Totoal 52 60 31 50 21 45

6

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
Policy Issues (Edu. Act) 10 27 13 17 8 14
Success Stories 9 8 6 10 2 6
Involvement 11 9 3 7 3 16
Finalizing in Education 1 2 1 1
School Management/ Governance 6 2 3 5 2 2
Accountability 5 8 3 5 2 5
Lifelong learning/ continue Education 10 4 3 6 3 1
Total 52 60 31 50 21 45

7

Types Gorkhapatra Kantipur Nagarik Annapurna Naya Patrika Rajdhani
School Enrollment 4 1 3
School Dropout 1 1 1 1 2
Out of School Children 1 1 2 1 1
Health and Nutrition 2 6 1 2 3
Corporal Punishment 2 3 2 1
Teacher/ Teacher Union 5 5 5 4 3 3
Curriculum/ Text 4 5 3 2 1 2
Technical/Vocational Education 1 2 1 2
Quality Education Matter 2 1
School administration 4 5 1 2
Exam/ Assessment 10 15 8 20 8 16
Building 2 4 3 4 1 4
Banda and strike 1 1 1 1
Scholarship 3 1 1 1 1 1
Others 13 11 4 6 4 9
Total 52 60 31 50 21 45

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *