चुनावमा वालवलिकाको प्रयोगमा सचेत रहन सरोकारवालको ध्यानाकर्षण

आसन्न स्थानीय तह निर्वाचनमा वालवालिकाको प्रयोग हुन सक्ने भन्दै सरोकारवालहरुले ध्यानाकर्षण गराएका छन । विगतका चुनावमा समेत वालवालिकाको प्रयोग भएको भन्दै कार्यलाई रोक्न नवलपरासिका वाल अधिकारका क्षेत्रमा आवद्ध संस्थाले शिक्षा पत्रकार समुहका सदस्य तिर्थराज भुसालको संयोजकत्वमा कावासोतिमा रहेको ईलाका प्रशाशन कार्यालय,नवलपरासीमा मा ध्यानाकर्षण ज्ञापन पत्र बुझाएका हुन् । निर्वाचन आचार संहितामा वालवालिकालाई निर्वाचन प्रचार प्रसार ,आमसभा तथा जुलुसमा वालवालिकाको प्रयोग गर्न वा गराउन नहुने लगाएत किटान गरिएकाले उक्त दफालाई कार्यान्वयनका लागि नागरिक समाज समेत प्रतिबद्धता गरेको र यस्ता कार्यलाई रोक्नका लागि इलाका प्रसाशनबाट सुझाव र अनुगमनका आशा गर्दछौ जापन पत्रमा उल्लेख छ । साथै ज्ञापन पत्रमा मतदान केन्द्रलाई अपागङगमैत्रि वनाउन , विधालयका ...

विस्तृत

(2073 Ashoj & Kartik) Content Analysis

यस अवधिमा राजधानीबाट प्रकाशित गोरखापत्र, नागरिक, कान्तिपुर, राजधानी, अन्नपूर्ण र नयाँपत्रिका गरी छ वटा राष्ट्रिय दैनिकमा प्रकाशित शिक्षाका समाचार, लेखरचना, समाचारभित्रको विविधतालगायतका समग्र शिक्षाका विषयमा विश्लेषण गर्ने प्रयास गरिएको छ । यसअवधिमा धेरैजसो काठमाडौँभन्दा बाहिरका समाचारहरुले सञ्चार माध्यममा धेरै स्थान पाएको देखिएको छ । यसअवधिमा पनि पाठकपत्र, लेखरचना, सम्पादकीय तस्विरका माध्यमबाट शिक्षाका जल्दाबल्दा विषय पस्केको अध्ययनको क्रममा पाइएको छ । शिक्षामा सरकारको ध्यान नपुगेको, शैक्षिक गुणस्तर खस्कुनको दोषी को हो ? जस्ता विषयमा नाम चलेको व्यक्तिहरुले समेत राष्ट्रिय दैनिकमा पाठकपत्र लेखेर सम्वद्ध निकायको ध्यान घच्घच्याउने काम गरेको अध्ययनको क्रममा पाइएको छ । सञ्चार माध्यमहरुमा पस्कने शिक्षाका विषयबस्तुमा धेरै परिवर्तन हुन ...

विस्तृत

(2073 Push & Magh) Content Analysis

यसअवधिमा राजधानीबाट प्रकाशित गोरखापत्र, नागरिक, कान्तिपुर, राजधानी, अन्नपूर्ण र नयाँपत्रिका दैनिकमा शिक्षाका विषयमा प्रकाशित भएका समाचार, लेखरचना, समाचारभित्रको विविधतालगायतका समग्र शिक्षाका विषयमा विश्लेषण गर्ने प्रयास गरिएको छ । खासगरी समाचारलाई काठमाडौँ उपत्यकाबाट विकास गरिएको या काठमाडौँभन्दा बाहिरबाट लेखिएको हो भन्ने आधारमा हेरिएको छ भने समाचारलाई नरम या कडा समाचारका आधारमा हेर्ने प्रयास गरिएको छ । साथै समाचारमा पत्रकारको नाम उल्लेख भए या नभएको आधारमा समेत समाचारलाई केलाउने विश्लेषण गर्ने प्रयास गरिएको छ । यसअवधिमा राष्ट्रिय दैनिकहरुले स्वतन्त्र विद्यार्थी युनियनको फागुन १४ गतेका लागि तय गरिएको निर्वाचन, शिक्षा नियमावली, उच्च शिक्षा र यसको गुणस्तर, साथै शिक्षामा न्युन लगानी, नागरिक शिक्षा, कसरी ...

विस्तृत

(2073 Bhadra & Ashoj) Content Analysis

विषयवस्तु विश्लेषणको यस अवधिमा राजधानीबाट प्रकाशित हुने ठूला आकारका ६ वटा राष्ट्रिय दैनिक, गोरखापत्र, कान्तिपुर, नागरिक, अन्नपूर्ण, नयाँ पत्रिका र राजधानी दैनिकमा प्रकाशित भएका शिक्षाका अन्र्तवस्तुको विश्लेषण गरिएको छ । यस अन्तरवस्तु विश्लेषणमा मूलतः शिक्षाका समाचार, विचार÷दृष्टिकोण सम्पादकीय लेख रचना पाठकपत्र तस्विर आदिको विश्लेषण गरिएको छ । यसवअधिमा मूलतः राष्ट्रिय दैनिकहरुले विद्यालयमा शिक्षकले नियमित रुपमा अध्यापन नगरेको विद्यालय व्यवस्थापन समिति गठन, विद्यार्थी पहिरो बाढीको जोखिममा परेर नियमित अध्यापन हुन नसकेको, विद्यार्थीको उत्तरपुस्तिका नै साटफेर गरिनुका साथै मेडिकल कलेजको अर्वाैं बदमासी, प्रवेश परीक्षा नहुँदै विद्यार्थी भर्ना गरेर अनियमितता गरेको जस्ता विषयलाई सञ्चारमाध्यमले उठाएका छन् । शैक्षिक सत्र शुरु भएको ६ महिना ...

विस्तृत

विद्यालय शान्ति क्षेत्र सिद्धान्तले पुग्दैन कार्यान्वयन होस्

विद्यालय शान्ति क्षेत्र, राजनीतिक प्रतिवद्धता कार्यान्वयनका चुनौती विषयमा आज राजधानीमा सरोकारवाला विच अन्तरक्रिया सम्पन्न भएको छ । शिक्षा पत्रकार समुह र बालबालिका शान्तिक्षेत्र तथा बाल संरक्षण राष्ट्रिय अभियानको संयुक्त आयोजना तथा विश्व शिक्षा कार्यक्रमको सहयोगमा भएको कार्यक्रममा पुर्व शिक्षा मन्त्री, शिक्षाविद, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, बाल अधिकारर्मी, विभिन्न विद्यार्थी संगठनका नेता, शिक्षासंग सरोकार राख्ने विभिन्न संघसंस्थाका प्रतिनिधि तथा शिक्षा पत्रकारहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागिहरुले सरकारले २०६८ सालमै विद्यालय शान्ति क्षेत्र घोषणा गरी कार्यान्वयनका लागि निर्देशिका जारी गरिसक्दा पनि यसको कार्यान्वयनमा कहांकहां, कोबाट कसरी बाधा र अवरोध आयो अनि देखिएका अबरोध र चुनौतिको अन्त्य गरी विद्यालय क्षेत्रलाई ...

विस्तृत

(2073 Ashad/Shrawan) Content Analysis Daily News Papers

Content  Analysis अध्ययनको यस अवधिमा राजधानीबाट प्रकाशित हुने ठूला आकारका राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका र अन्नपूर्ण पोष्टमा प्रकाशित शिक्षाको अन्तर्बस्तु विश्लेषण गरिएको छ । एसएलसी परीक्षाको नतिजापछि विद्यार्थीहरु उच्च शिक्षाको अध्ययनको तयारीका लागि जुट्ने, कलेजमा नयाँ विद्यार्थी भर्ना प्रारम्भ हुने, आम अभिभावकको यसमा प्रत्यक्ष चासो रहने हुँदा यस समयमा शिक्षाका समाचारले सञ्चार माध्यममा प्राथमिकता पाएको देखिन्छ । यसअवधिमा गोरखापत्र दैनिकले काठमाडौँ बाहिरका समाचारलाई बढी प्राथमिकता दिएको छ भने घटनामा आधारित समाचार बढी प्रकाशित गरेको पाइएको छ । साथै धेरैजसो समाचार वालाइन विना नै प्रकाशित गरिएको छ । साथै समसामयिक घटनामा आधारित समाचारको प्रकाशनलाई बढी प्राथमिकता दिनुका साथै ...

विस्तृत

विद्यालय शान्ति क्षेत्र घोषणा कार्यन्वयनमा बाधक को ?

तुलसी भण्डारी वीरगन्ज/ विद्यालय शान्ति क्षेत्र घोषणा कार्यान्वयनमा नेपालका अधिकांश राजनीतिक दल र तिनका भातृ संगठनहरु चुकेको बुद्धिजिबीहरुले बताएका छन् । बालबालिकाले स्वतन्त्र रुपमा पढ्न पाउने अधिकारलाई उनीहरुले निसंकोच अवरोध गर्दा उनीहरु नराम्रोसँग चुकेको बुद्धिजिबीहरुले बताएका हुन् । राजनीतिक दल र तिनका भातृ संगठनका यस्ता कार्यलाई यहाँका बुद्धिजिबीहरुले राजनीतिककर्मीहरुले आफ्नै प्रतिबद्धता उलंघन गरेको ठोकुवा गरे । शिक्षा पत्रकार समूहको पहलमा वीरगन्जमा भएको एक कार्यक्रममा उनीहरुले यस्तो ठोकुवा गरेका हुन्् । विद्यालय शान्ति क्षेत्र घोषणामा हस्ताक्षर गरी प्रतिबद्धता जनाउने अनि कार्यान्वयनका समयमा पछि हट्ने कार्य गलत छ । यो राजनीतिक दलहरुको आफ्नै प्रतिबद्धता सरासर उलंघन हो उनीहरुले भने । चार बर्ष ...

विस्तृत

Content Analysis Daily News Papers

Content  Analysis यस अध्ययनको अवधिमा राजधानीबाट प्रकाशित हुने ठूला आकारका राष्ट्रिय दैनिक गोरखापत्र, कान्तिपुर, नागरिक, राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट र द हिमालयन टाइम्सको शिक्षाको अन्तर्बस्तु विश्लेषण गरिएको छ । बैशाख÷जेठ महिना शैक्षिक हिसावले धेरै समाचार उत्पादन हुने समयका रुपमा लिइन्छ । नयाँ वर्ष आगमनसँगै विद्यालयमा विद्यार्थीको स्वागत तथा भर्ना अभियान, विद्यार्थीको हातमा पाठ्यपुस्तक उपलब्ध हुन सके नसकेको जस्ता विषय धेरै समाचार बन्ने विषय हुन् । लामो समयपछि शिक्षा ऐनको आठौँ संशोधन यसै अवधिमा भएकोले शिक्षाको समाचार कभरेज उल्लेख्य नै रह्यो । यस अवधिमा दैनिकहरुले राजधानी बाहिरका गतिविधिको समाचारलाई मुख्य प्राथमिकताका छापेको अध्ययनको क्रममा पाइएको छ । साथै प्रायजसो घटनामा ...

विस्तृत

प्रहरीले पनि विद्यार्थी प्रयोग गर्नु गलत हो

तुलसी भण्डारी  वीरगन्ज । आफ्नो छवि सुधार्ने क्रममा नेपाल प्रहरीले सुरु गरेको ‘प्रहरी मेरो साथी’ अभियान पर्सामा पनि भरपुर विद्यार्थीको प्रयोग गरी कार्यक्रम संचालन गरिएको छ । विभिन्न १० विद्यालयका २०९ जना विद्यार्थीहरुलाई कार्यक्रममा सहभागी गराई पर्सा प्रहरीले पनि प्रहरी मेरो साथी अभियान चलाएको हो । विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरिसकेको अवस्थामा नेपालका राजनीतिक दलहरुले विद्यार्थीलाई हदैसम्म प्रयोग गरिरहेका वेला पर्सा प्रहरीले पनि यो क्रमलाई जोडतोडले साथ दिएको छ । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलापहरुलाई प्रहरी मेरो साथीको एउटै अवधारणामा आबद्ध गर्ने उद्देश्य नेपाल प्रहरीको रहे पनि पर्सामा भने नागरिक केन्द्रित भन्दा पनि विद्यार्थी केन्द्रित बढि ...

विस्तृत

महिनावारीको बेला छात्रालाई काउन्सेलिङ्ग गर्नुको साटो घर पठाईन्छ

महिनावारीको बेला छात्रालाई काउन्सेलिङ्ग गर्नुको साटो घर पठाईन्छ

जनकपुरको एउटा सामुदायिक विद्यालयमा केही दिन पहिला गएको थिए । विद्यालयको प्रधानध्यापक साग कुराकानी गरिरहेकै बेला झ्यालबाट विद्यार्थीहरुको एउटा झुण्ड जम्मा भएको देखे । प्रधानाध्यापक पनि चिन्तित हुदै त्यो झुण्ड केको हो शिक्षकहरुसाग सोध्न थाले केही मिनेट पछि थाहा पाए एक जना छात्रालाइ महिनाबारी भएपछि उ रुन थालेकी थिइन् । किन रोएको भन्दै त्यहाा भीड भएको थियो । आश्चर्य मलाई त्यो बेला लाग्यो जब ती छात्रालाइ समान्य सम्झाई बुझाई घर पठाईयो । ऊ रुदै घर गएकी थिईन । त्यही विद्यालयका अर्का छात्रा रिना -नाउ परिवर्तन) को पनि यो भन्दा फरक स्थिति थिएन । दूई साता पहिला मात्रै रिनालाई पनि विद्यालयमै एक घण्टा जति तनावमा बिताउनु परेको थियो । रिनाको पिता अम्बुज साहले छोरी विद्यालयमा रोईरहेको खबर पाएपछि विद्यालयबाट घर ल्याएका थिए । हामीसाग कुराकानी गर्दै अम्बुजले भन्नुभयो साथीहरुको बीचमा छोरी त्यत्तिकै रोईरहदा पनि विद्यालय प्रशासन पूर्ण रुपले अनभिज्ञ थिए । ...

विस्तृत